दफा २९
नेपाल सरकारले निर्देशन दिन सक्ने
यस ऐनको उद्देश्य पूर्तिका लागि नेपाल सरकारले प्रज्ञा प्रतिष्ठानलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु प्रज्ञा प्रतिष्ठानको कर्तव्य हुनेछ ।